Logo १८ चैत्र २०८२, बुधबार | Wed Apr 1 2026


गाजाको शान्ति सम्मेलनमा प्यालेस्टिनी राष्ट्रपति अब्बास सहभागी हुँदै, इजरायल र इरानको अस्वीकार

काठमाडौं । प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बास सोमबार इजिप्टको रातो सागर किनारस्थित शार्म एल–शेख शहरमा हुने गाजा शान्ति सम्मेलनमा सहभागी हुने भएका छन् । अल–अरबियाका अनुसार उक्त सम्मेलनमा इजरायल र हमासबीचको युद्ध अन्त्य गर्ने सम्झौता औपचारिक रूपमा अन्तिम चरणमा पु¥याइनेछ । इजिप्टको राष्ट्रपतिको कार्यालयले जनाएको अनुसार, बैठकको सह–अध्यक्षता इजिप्टका राष्ट्रपति अब्देल–फताह अल–सिसी र अमेरिकाका राष्ट्रपति डोनाल्ड…