Logo ८ पुस २०८२, मंगलबार | Tue Dec 23 2025


हमासले थप ६ बन्धक रिहा गर्ने

एजेन्सी । प्यालेस्टिनी विद्रोही समुह हमासले यो साता पुनः ६ जना बन्धक रिहा गर्ने घोषणा गरेको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूका अनुसार हमासले यही साता ६ जना बन्धक रिहा गर्ने घोषणा गरेको हो । जसको बदलामा इजरायलले आजबाट उत्तरी गाजाका मानिसहरूलाई घर फर्कन अनुमति दिनेछ । हमासले रिहा गर्ने भनिएका बन्धकमध्ये अर्बेल येहुद नामका…