Logo २६ माघ २०८२, सोमबार | Mon Feb 9 2026


इजरायली सेनाद्वारा गाजा शहरमा आक्रमणको प्रारम्भिक चरण शुरू

एजेन्सी । इजरायलका सैन्य प्रवक्ता अविचय आड्राईले इजरायली सेनाले गाजा शहरमा आक्रमणको प्रारम्भिक अपरेशन र प्रारम्भिक चरणहरू शुरु गरिसकेको बताउनुभएको छ । प्रवक्ता आड्राईले सेनाले आफ्नो आक्रमणलाई तीव्र बनाउने र सबै बन्धकहरूलाई फिर्ता ल्याएसम्म र हमासलाई ध्वस्त नगरेसम्म आक्रमण नरोकिने बताउनुभएको हो । इजरायल रक्षा बलले एक विज्ञप्तिमा जारी गर्दै गाजा शहरमा दैनिक १० घण्टाको…