Logo १५ चैत्र २०८२, आइतबार | Sun Mar 29 2026


इरानी सेनाद्वारा कतारमा रहेको विश्वकै ठूलो प्राकृतिक ग्यास उद्योगमा मिसाइल आक्रमण

एजेन्सी । पश्चिम एशियामा जारी द्धन्द्धकाे २० औं दिनमा पनि इरानी सेनाले कतारको रास लाफान इन्डस्ट्रियल सिटीमा मिसाइल आक्रमण गर्दा ठूलो क्षति पुगेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जहाँ विश्वकै सबै भन्दा ठूलो तरल प्राकृतिक ग्यास रहेको समेत जनाएका हुन् । कतारको ऊर्जा कम्पनी कतार इनर्जीले बुधबार राति उद्योगमा आगलागी भएको जनाएकाे छ। यद्यपि मानवीय क्षति…