Logo १७ चैत्र २०८२, मंगलबार | Tue Mar 31 2026


भियतनाममा बाढी र पहिरोमा परी १० जनाको मृत्यु, २ बेपत्ता, ९ हजार घर डुबानमा

एजेन्सी। भियतनामको ‘खान हो’प्रान्तमा बाढी र पहिरोका कारण १० जनाको मृत्यु भएकाे छ। साेही पहिराेमा परी अन्य २ जना बेपत्ता भएको बुधबार स्थानीय मिडियाहरुले जनाएका हुन् । ‘खान हो’ प्रान्तका १४ वटा कम्युन र वार्डमा करिब ९ हजार घरहरू डुबानमा परेका छन्। साथै पहाडी क्षेत्रमा गएको ठूलो पहिरोका कारण यातायात अवरुद्ध भएकाले प्रभावित क्षेत्रका जनताको…