Logo २५ माघ २०८२, आइतबार | Sun Feb 8 2026


केन्यामा विमान दुर्घटना: १२ जनाको मृत्यु

एजेन्सी। केन्याको तटीय काउन्टी क्वालेमा मंगलबार विमान दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ। केन्या नागरिक उड्डयन प्राधिकरण (केसीएए) ले मंगलबार एक विज्ञप्ति जारी गर्दै प्रसिद्ध मासाई मारा नेसनल रिजर्भको दियानीबाट किचवा टेम्बो जाँदै गरेको ५–वाई–सीसीए विमान दुर्घटना ग्रस्त भएको पुष्टि गरेको हाे। विमानमा १२ जना यात्रु रहेको पुष्टि गर्दै दुर्घटनाको कारण र यसको प्रभाव…