एजेन्सी। उत्तरपूर्वी नाइजेरियामा प्रतिद्वन्द्वी जिहादी समूहहरूबीच भीषण झडपमा हुँदा करिब २ सय जनाको मृत्यु भएकाे छ। अशान्त लेक चाड क्षेत्रमा भएको उक्त रक्तपातपूर्ण संघर्षकाे बारेमा गुप्तचर निकाय, स्थानीय मिलिसिया र जिहादी स्रोतहरूले सोमबार एएफपीलाई जानकारी दिएका हुन् । बोको हराम र इस्लामिक स्टेट वेस्ट अफ्रिका (आईएसडब्लूएपी) बीच चाड तालको किनारमा अवस्थित डोगोन चिकु क्षेत्रमा आइतबारदेखि…