Logo १७ चैत्र २०८२, मंगलबार | Tue Mar 31 2026


दक्षिण अफ्रिकाको जोहानेसबर्गमा अन्धाधुन्ध गोली प्रहार, १० जनाको मृत्यु

एजेन्सी । दक्षिण अफ्रिकाको जोहानेसबर्गमा आइतबार अज्ञात बन्दुकधारीहरूले अन्धाधुन्ध गोली चलाउँदा कम्तीमा १० जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । प्रहरीका अनुसार गौतेङ प्रान्तको बेकरस्डाल टाउनशिपमा रहेको एक बार तथा वरपरका क्षेत्रमा बन्दुकधारीहरूले जथाभावी गोली चलाएका थिए। आक्रमणको उद्देश्य हालसम्म खुल्न सकेको छैन। गौतेङ प्रान्तीय प्रहरी प्रवक्ता ब्रिगेडियर ब्रेन्डा मुरिडिलीले केही…