काठमाडौं । अमेरिकाकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ ‘ट्रम्प–क्लास’ युद्धपोत निर्माण गर्ने घोषणा गर्नु भएको छ । यो युद्धपोत अमेरिकी इतिहासमा मात्र नभै विश्वको इतिहासमा सबैभन्दा ठूलो र शक्तिशाली युद्धपोत हुने दावी राष्ट्रपति ट्रम्पले गर्नुभएको छ । उहाँका अनुसार घोषणा गरिएको नयाँ युद्धपोत अमेरिकाले निर्माण गरेको अहिलेसम्मको कुनैपनि युद्धपोतहरू भन्दा १०० गुणा बढी शक्तिशाली हुनेछ ।…