Logo २५ माघ २०८२, आइतबार | Sun Feb 8 2026


अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा युक्रेनमा शान्ति स्थापना गर्न २८ बुँदे योजना सार्वजनिक (२८ बुँदे याेजनासहित)

एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमा शान्ति स्थापनाका लागि २८ बुँदे योजना सार्वजनिक गर्नुभएकाे छ। राष्ट्रपति ट्रम्पले २८–बुँदे शान्ति योजनाको मस्यौदामा युक्रेनले मस्कोलाई निश्चित क्षेत्रीय तथा सुरक्षा सम्बन्धी छुटहरू प्रदान गर्नुपर्ने प्रावधान रहेको बताउनुभएकाे हाे। सोही योजना अनुसार रुसलाई पुनः जी–८ मा फर्काइने र विभिन्न प्रतिबन्धहरू चरणबद्ध रूपमा हटाइने उहाँकाे तर्क छ। ह्वाइट हाउसका प्रेस…