काठमाडाैं । संयुक्त राष्ट्रसंघले तालिवानी महिलालाई विश्वविद्यालय जान रोक नलगाउन आग्रह गरेको छ । अफगानस्तानको तालिबान सरकारले हालै महिलालाई विश्वविद्यालय जान रोक लगाएसँगै चातर्फी विरोध पनि भइरहेको छ । राष्ट्रसंघीय वुमन (युएन वुमन) का कार्यकारी निर्देशक सीमा सामी बहाउसले तालिबान सरकारको निर्णयले महिला अधिकारमाथि नियन्त्रण गर्न खोजेको भन्दै तत्काल सच्याउनु आग्रह गरेको हो । राष्ट्रसंघले…