Logo १२ भाद्र २०८३, शुक्रबार | Fri Aug 28 2026


फिनल्याण्डको आम-निर्वाचनमा दक्षिणपन्थी पार्टीकाे बहुमत

एजेन्सी । फिनल्याण्डमा सम्पन्न भएकाे आम निर्वाचनबाट दक्षिणपन्थी पार्टीहरुलाई बहुमत प्राप्त भएको छ । कुनै पनि एकल पार्टीले बहुमत प्राप्त गर्न असफल भए पनि दक्षिणपन्थी र मध्य दक्षिणपन्थीहरुको सरकार बन्ने निश्चित भएकाे हाे । मध्य दक्षिणपन्थी पार्टी नेशनल कोअलिसन पार्टीले सबै भन्दा बढी २० दशमलव ८ प्रतिशत मत प्राप्त गरेको छ । अति दक्षिणपन्थी द…