एजेन्सी । फ्रेञ्च राष्ट्रपति इम्यान्युएल म्याक्रों र युरोपेली युनियनकी अध्यक्ष उर्सुला भोन्डर लेअन बुधबारदेखि चीन भ्रमणमा जाँदैछन् । रुस–युक्रेन युद्धले सिंगो युरोपको जनजीवन कष्टकर बनिरहेको बेला म्याक्रों र लेअन छुट्टाछुट्टै टोली लिएर चीन जान लागेका हुन । म्याक्रों आफ्नो देशका ५० जना उच्च कोटीका प्रमुख कार्यकारी अधिकृत र ब्यापारीहरुको जम्बो टोलीसहित बेईजिङ जाँदै छन् ।…