Logo ३ बैशाख २०८३, बिहिबार | Thu Apr 16 2026


रूसी हवाई आक्रमणबाट बच्न कीभवासीलाई सेल्टरमा जान उर्दी जारी

काठमाडौं । युक्रेनको राजधानी कीभका वासीन्दालाई आज शुक्रबार रुसी हवाई आक्रमणबाट बच्न सेल्टरमा जान उर्दी जारी गरिएको छ । रुसले बिहिबार अहिलेसम्मकै ब्यापक क्षेप्यास्त्र आक्रमण गरेको थियाे । तर आज शुक्रबार बिहानै साइरनको आवाजबाट ब्यूँझिएका कीभवासीलाई तत्काल सेल्टरमा जान भनिएको हो । कीभ क्षेत्रका गभर्नर ओलेक्सी कुलेबाले ड्रोनबाट आक्रमण भइरहेको सूचना पाएकाले शहरवासीलाई सेल्टरतर्फ पठाइएको…