काठमाडौं । अमेरिकी तल्लो सदन हाउस अफ रेप्रिजेन्टेटिभ्सको सभामुखमा केभिन म्याककार्थी निर्वाचित भएका छन् । १४ पटकको मतदानमा हार बेहोरेका केभिन १५ औं पटकमा निर्वाचित हुन सफल भएका हुन् । सभामुख चयनका लागि खसेको ४ सय २८ भोट मध्ये केभिनले २ सय १६ मत प्राप्त गरेका हुन् । डेमोक्रेटिक उम्मेदवार हकिम जेफ्रिजले भने २ सय…