Logo २९ चैत्र २०८२, आइतबार | Sun Apr 12 2026


कोराेनाका कारण बन्द गरिएको चीनको अन्तर्राष्ट्रिय सीमा आजदेखि खुला

एजेन्सी । चीनले कोभिड-१९ को संक्रमण सुरू भएपछि बन्द गरेको अन्तर्राष्ट्रिय सीमा आज सोमबारदेखि खुला गरेको छ । चीनले सन् २०२० को मार्चबाट बन्द गरकाे सीमा ३३ महिनापछि खुला गरेकाे हो । अब चिनियाँहरू विदेश भ्रमणमा जान र विदेशीहरू चीन भ्रमणमा जान पाउने भएका छन् । चीन जाने विदेशीहरूले क्वारिन्टिन बस्नुपर्ने छैन । तर, उनीहरूले…