एजेन्सी । प्रायः अमेरिकी बन्दुक मालिकहरूले कम्तीमा एउटा बन्दुक सधै तम्तयार अवस्थामा (अनलक) राख्ने गरेको पाइएको छ । फोर्ब्सले बिहीबार जामा नेटवर्क ओपनमा प्रकाशित गरेको अध्ययन प्रतिवेदन अनुसार आपत्कालीन अवस्थामा ढिलाइ नहोस् भनेर बन्दुक अनलक राख्ने गरेको पाइएको छ । करिब दुई हजार हतियार मालिकहरूले कसरी उनीहरूले आफ्ना हतियारहरू भण्डारण गर्छन् भन्ने बारे गरिएको सर्वेक्षण…