Logo २८ चैत्र २०८२, शनिबार | Sat Apr 11 2026


जर्मनीको ह्यामवर्ग शहरस्थित एउटा चर्चमा अन्धाधुन्द गोली प्रहार

एजेन्सी । जर्मनीको उत्तरी सहर ह्याम्बर्गमा रहेको एउटा चर्चमा बन्दुकधारीले आक्रमण गर्दा कम्तिमा ६ जनाको मृत्यु भएको छ । इसाई धर्माबलम्बीहरुको कार्यक्रम चलिरहेको ‘जेहोभाज विटनेस बैठक हल’ मा भएको गोलीकाण्डमा परी थुप्रै घाइते भएका छन् । प्रहरीले घटनामा कम्तिमा ६ जनाको मृत्यु भएको पुष्टी गरेको छ । मृतकहरुमा आक्रमणकारी पनि हुनसक्ने प्रहरीको अनुमान छ ।…