एजेन्सी । नाइजेरियाको बेन्यु प्रान्तमा बन्दुकधारी समूहको आक्रमणबाट ७४ जनाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन् । नाइजेरियाको बेन्यु राज्यमा गत साता भएका दुई छुट्टाछुट्टै घटनामा उनीहरु मारिएका हुन् । बेन्यु प्रान्तमा आन्तरिक रुपमा विस्थापित भएकाहरु रहेका शिविरमा प्रवेश गरेका बन्दुकधारीहरुको समूहले अन्धाधुन्ध गोली प्रहार गर्दा थुप्रै मारिएको पुष्टी भएको छ । यसैबीच,…