एजेन्सी । कोभिड–१९ काे महामारी र भूराजनीतिक जोखिमका वावजुद बंगलादेशको गरीबी दर सन् २०२२ मा १८.७ प्रतिशतमा झरेको छ । सन् २०१६ को २४.३ प्रतिशतबाट गत वर्ष १८.७ प्रतिशतमा झरेको बंगलादेशकाे तथ्यांक ब्यूरो (बीबीएस) को पछिल्लो तथ्यांकले देखाएको हो । राष्ट्रिय तथ्यांक एजेन्सीले बुधबार आफ्नो पारिवारिक आय र व्यय सर्वेक्षण सार्वजनिक गर्दै बंगलादेशको चरम गरीबी…