Logo २७ चैत्र २०८२, शुक्रबार | Fri Apr 10 2026


दुबईको एक आवासीय भवनमा आगलागी हुँदा १६ जनाकाे मृत्यु, ९ घाइते

एजेन्सी । दुबईको एक आवासीय भवनमा आगलागी हुँदा १६ जनाको मृत्यु भएको छ । आगलागीमा परी ९ जना घाइते भएका हुन् । दुबईको सबै भन्दा पुरानो अलारास क्षेत्रमा रहेको आप्रावासी, कामदार र ब्यापारीहरु रहने गरेको उक्त ५ तले भवनको चौथो तलाबाट सल्केको आगो सातौं तलासम्म फैलिएको थियो । आगलागीको कारण बारेमा केही खुलाइएको छैन ।…