एजेन्सी । अमेरिका र दक्षिण कोरियाबीच आणविक हतियार सम्बन्धि महत्वपूर्ण सम्झौता भएको खुलासा भएको छ । वासिङटन भ्रमणमा रहनुभएका दक्षिण कोरियाली राष्ट्रपति युन सुकयोल र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच यस्तो सम्झौता भएको हो । सम्झौता अनुसार अमेरिकाले दक्षिण कोरियालाई आवश्यक परे उत्तर कोरिया विरुद्ध आणविक हतियार प्रयोग गर्ने अनुमति दिएको छ । तर दक्षिण कोरिया…