Logo २९ चैत्र २०८२, आइतबार | Sun Apr 12 2026


भारतकाे एक पसलमा ग्याँस चुहिंदा ९ जनाको मृत्यु, ११ घाइते

भारतको पञ्जामा एउटा पसलमा ग्याँस चुहिंदा करिब ९ जनाको मृत्यु भएको छ । साेही घटनामा ११ जना घाइते भएका हुन् । पञ्जाब, लुधियानाको ग्याँसपुरा क्षेत्रमा रहेको पसलबाट चुहिएको ग्याँसका कारण ९ जनाको मृत्यु भएको पुष्टि भएको छ । घाइते भएका ११ जनालाई अस्पताल भर्ना गरिएको त्यहाँको प्रहरीले बताएकाे हाे । अस्पताल भर्ना गरिएकाहरु बेहोस अवस्थामा…