Logo २७ चैत्र २०८२, शुक्रबार | Fri Apr 10 2026


युद्धका कारण सुडानबाट आठ लाख बढी सर्वसाधारण पलायन हुने राष्ट्रसंघद्वारा प्रक्षेपण

एजेन्सी । संयुक्त राष्ट्रसंघले सुडानबाट आठ लाख बढी मानिस पलायन हुने प्रक्षेपण गरेको छ । सरकारी सेना र विपक्षी र्‍यापिड सपोर्ट फोर्सबीचको संघर्षका कारण केही दिन यता दैनिक हजारौं सुडानीहरु देश छाडेर छिमेकी देशहरुमा गईरहेका छन् । बन्दरगाहा र नाकाहरुमा थामिनसक्नु भिड लागेको छ । राष्ट्रसंघीय शरणार्थी एजेञ्सी युएनएचसीआरले सुडानी र सुडानमा बस्दै आएका शरणार्थी…