एजेन्सी । रुसी सेनाले युक्रेनका विभिन्न शहरमा ताजा हमला गरेको छ । हमलाको निशानामा खार्किभ क्षेत्र रहेको छ । पछिल्लो क्षेप्यास्त्र हमलामा परी खार्किभमा ४३ सर्वसाधारण घाइते भएका छन् । खार्किभको पर्भोमाइस्की शहरमा रहेको एउटा आवासिय भवनको कार पार्कमा भएको क्षेप्यास्त्र आक्रमणमा १२ बालबालिका सहित ४३ जनाा घाइते भएका हुन् । रुसले पछिल्लो समय युक्रेनका…