Logo २५ चैत्र २०८२, बुधबार | Thu Apr 9 2026


पोर्चुगलको जंगलमा लागेको डढेलो नियन्त्रण बाहिर

एजेन्सी । उच्च तापक्रमका कारण पोर्चुगलका जंगलमा लागेको डढेलो नियन्त्रण बाहिर गएको छ । आगलागीबाट विगत ३ दिनमा हजारौं हेक्टर जंगल नष्ट भएको छ । दक्षिणी शहर ओडेमिरा नजिकको जंगलमा आगो लागेपछी आसपासको बस्तीका १४ सय जनालाई सुरक्षित स्थानमा सारिएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार ८ सय बढी अग्नी नियन्त्रक र हेलिकप्टर परिचालन गरिए…