Logo २७ चैत्र २०८२, शुक्रबार | Fri Apr 10 2026


इजरायलमा इरिट्रिया समर्थक र विपक्षीबीच झडप

एजेन्सी । इरिट्रिया दिवस मनाउने क्रममा इजरायलमा इरिट्रिया समर्थक र विपक्षीबीच झडप भएको छ । सो हिंसात्मक झडपमा १ सय भन्दा बढी व्यक्ति घाइते भएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । इजरायलको तेल अवीवमा इरिटिया सरकार समर्थकले आयोजना गरेको कार्यक्रममा बिपक्षीले कार्यक्रम बिथोल्ने प्रयास गर्दा दुबै समुहबीच झडप भएको हो । झडपले उग्र रुप लिएपछी…