एजेन्सी । हमासले इजरायलमाथि आक्रमण गरेर युद्ध सुरू गरेसँगै इजरायलले हमासतर्फ व्यापक हवाई आक्रमण जारी राखेको छ । गाजापट्टी लक्षित हवाई हमलामा हमासका अर्थमन्त्री सहित अन्य एक पोलिटब्युरो सदस्य मारिएको जनाइएको छ । इजरायली सेनाका प्रवक्ता अविचय अद्राईले एक प्रेस विज्ञप्ति जारी गर्दै हमासका अर्थमन्त्री अबु शामाला मारिएको जानकारी गराउनुभएको हो । हमलामा प्यालेस्टाइनी इस्लामिक…