काठमाडौं । अमेरिकाले इजरायल र हमासबीचको युद्धमा इजरायलको साथ रहेको उद्घोष गरेको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले ह्वाइट हाउसमा एक भावपुर्ण सम्बोधन गर्दै इजरायलको लागि अमेरिका सदैब साथ रहेको बताउनुभएको हो । इजरायलमाथि हमासको आक्रमणलाई दुष्टको संज्ञा दिंदा आक्रमणको घोर निन्दा समेत गर्नुभएको छ । सो आक्रमणमा १४ अमेरिकी नागरिक मारिएको स्मरण गर्दै बाइडेनले…