Logo ८ पुस २०८२, मंगलबार | Tue Dec 23 2025


कुवेतमा ‘पर्ल ड्राइभिङ फेस्टिभल’ सुरू

एजेन्सी । कोभिड–१९ महामारीका कारण तीन वर्ष यता रोकिएको ‘पर्ल ड्राइभिङ फेस्टिभल’ मोती खोज्ने यात्रा शनिबारबाट सुरू भएको छ । तीन वर्षको अन्तरालपछि शनिबारबाट कुवेत शहरमा ३२ औँ पर्ल ड्राइभिङ फेस्टिभल सुरू भएको हो । आधिकारिक कुवेत समाचार एजेन्सी (कुना) का अनुसार यस पटक ६० जना युवा गोताखोरहरू मोती खोज्ने यात्रामा जानका लागि दुई वटा…