Logo २१ चैत्र २०८२, शनिबार | Sun Apr 5 2026


गाजापट्टीमा युद्ध जारी राख्ने इजरायली प्रधानमन्त्रीको अडान

एजेन्सी । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अन्तर्राष्ट्रिय दबाबको बाबजुद गाजा क्षेत्रमा युद्ध जारी राख्ने बताउनुभएको छ । गाजापट्टीमा आक्रमण रोक्न विश्व समुदायले दबाब बढाइरहेका बेला नेतेन्याहुले इजरायलले चाहे अनुसारको जित हासिल नगरेसम्म स्थल तथा हवाइ आक्रमण जारी राख्ने बताउनुभएको हो । उहाँका विदेशमन्त्री एली कोहेनले अहिलको समयमा युद्ध रोक्नु भनेको आतंकवादी संगठन हमासको लागि उपहार…