एजेन्सी । दक्षिण अफ्रिकाको जोहानसगर्बस्थित एउटा पाँच तल्ले भवनमा आगलागी हुँदा मृत्यु हुनेको संख्या ७४ पुगेको छ । मृत्यु हुनेहरुमा १२ जना बालबालिका समेत रहेका छन् भने ५० जना घाइते भएका छन् । घरविहिन मानिसहरुले ओगट्दै आएको भवनमा आगलागी भएको हो । आगलागी राति भएको हुँदा धेरै हताहति भएको त्यहाँको प्रहरीले जनाएको छ । घटनाप्रति…