एजेन्सी । भारतको मध्य प्रदेशस्थित गुनामा सडक दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ । बुधबार राति करिब ९ बजे डम्पर र बस एकआपसमा ठोक्किएर बसमा आगलागी हुँदा उनीहरुको मृत्यु भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । जलेर घाइते भएका यात्रुहरुको अस्पताल लैजाँदै गर्दा र उपचारको क्रममा मृत्यु भएको हो । घाइतेमध्ये १५ जनाको अवस्था…