Logo २१ चैत्र २०८२, शनिबार | Sat Apr 4 2026


यस कारण सन् २०२३ पीडादायी वर्ष

काठमाडौं । सन् २०२३ हामीबाट बिदा भएको छ । आज अंग्रजी नयाँ वर्ष २०२४ लाई विश्वले स्वागत गरिसकेको छ । फर्केर हेर्दा सन् २०२३ ले विश्वलाई सुखद् सम्झना छाड्न सकेन । बरु रुस–युक्रेन युद्धले थिलोथिलो भएको विश्वलाई इजरायल–हमास युद्धको अर्को घाउ थपेर २०२३ हामीबाट बिदा भएको छ । २०२२ को फेबु्रअरीदेखि शुरु भएको रुस–युक्रेन युद्ध…