Logo २९ फाल्गुन २०८२, शुक्रबार | Sat Mar 14 2026


रसियामा विमान दुर्घटना, चालक दलका सदस्यसहित ६१ जनाको मृत्यु

काठमाडौं, चैत ६ । रसियामा फ्लाई दुबईको विमान दुर्घटना भएको छ । दुर्घटनामा चालक दलका सदस्यसहित सबै ६१ जनाको मृत्यु भएको छ । दुबईबाट रसियाका लागि उडेको एफजेड ९८१ फ्लाइट नम्बरको फ्लाई दुबईको बोइङ ७३८–८०० विमान आज विहान दक्षिणी रसियाको रास्तोव अन–दनमा अवतरणका क्रममा दुर्घटना हुँदा चालक दलका सदस्यसहित ६१ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले…