एजेन्सी । इजिप्टको प्रमुख विमान इजिप्ट एयरले राजधानी कायरोबाट जापानको टोकियोसम्म सिधा उडान भर्ने भएको छ । इजिप्ट एयरले कायरोबाट टोकियोको नारिता अन्तर्राष्ट्रिय विमानस्थलको लागि सिधा रुट सुचारु गर्ने भएको हो । तीन वर्षको निलम्वनपछि उडान पुनः सुचारु भएको हो । उडान बिहीवार गर्ने बताइएको छ । नोभेम्बरबाट भने प्रतिहप्ता दुई उडान हुनेछन् । इजिप्ट…