Logo २१ चैत्र २०८२, शनिबार | Sat Apr 4 2026


सन् २०२२ मा भारतमा साइबर अपराधमा २४ प्रतिशतले वृद्धि

एजेन्सी । भारतले २०२१ को तुलनामा २०२२ मा साइबर अपराधमा २४ प्रतिशतभन्दा बढी वृद्धि भएको बताएको छ । २०२० को तुलनामा ३१ प्रतिशतले बढेको तथ्यांकले देखाएको हो । सन् २०२२ मा, दक्षिणी राज्य तेलंगानाबाट सबैभन्दा बढी १५ हजार २९७ साइबर अपराधहरू भएका छन् । दक्षिणी राज्य कर्नाटकमा १२ हजार ५५६ र उत्तर प्रदेशमा १० हजार…