एजेन्सी । रुसी सेनामा अनधिकृत रुपमा प्रवेश गरी युक्रेनसँगको लडाइँमा मृत्यु भएका नेपालीका परिवारलाई रुसले नेपालमै क्षतिपूर्ति दिने भएको छ । परराष्ट्र मन्त्रालयका अनुसार रुसस्थित नेपाली दूतावाससँग गरेको समन्वयको आधारमा मृतकका परिवारलाई क्षतिपूर्ति दिन रुस सहमत भएको हो । परराष्ट्र मन्त्रालयका अनुसार युद्धमा हालसम्म मृत्यु भएको पुष्टी भएका १० जना नेपाली नागरिकका परिवारले अब सरकारी…