वासिंटन, असोज २९ । अमेरिकी राष्ट्रपति पदका लागि रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प संकटमा परेका छन् । कथित रुपमा उनले यौन दुर्व्यवहार गरेका महिलाहरु एकपछि अर्को गर्दै घटना विवरणसहित सार्वजनिक हुन थालेपछि ट्रम्पको चुनावी अभियानमा नराम्रो धक्का लागेको छ । पछिल्लो पटक दुई महिलाले उनीविरुद्ध यौन दुर्व्यवहारको आरोप लगाएका छन् । अमेरिकी अखबार वासिंटन पोस्टका…