Logo २९ माघ २०८२, बिहिबार | Fri Feb 13 2026


मध्यपूर्वमा जारी युद्धमा ८२ पत्रकार मारिए

एजेन्सी । इजरायल र हमासबीचको पछिल्लो द्वन्द्व सुरु भएयता मध्यपूर्वमा पत्रकार मारिनेक्रम बढेको छ । गत अक्टोबर ७ यता गाजापट्टी, इजरायल र लेबनानमा गरि कम्तिमा ८२ पत्रकार मारिएका छन् । ‘कमिटी टु प्रोटेक्ट जर्नालिस्ट’ (सिपिजे)का अनुसार हताहत हुनेमा ७५ प्यालेस्टिनी, चार इजरायली र तीन लेबनानी पत्रकार छन् । सिपिजे को विज्ञप्तिमा अक्टोबर ७ देखि मारिएका…