Logo २८ मंसिर २०८२, आइतबार | Sun Dec 14 2025


हिटलरको जन्मघर भत्काउने तयारी

भियना, कात्तिक २ । अष्ट्रिया सरकारले जर्मनीका तानाशाह एडोल्फ हिटलरको जन्म भएको घर भत्काउने तयारी गरेको छ । जर्मनी र अष्ट्रियाको सीमामा रहेको सो भवनमा सन् १८८९ मा हिटलरको जन्म भएको थियो । नाजी शासनका समयमा हिटलरको स्मारक बनाइएको सो भवन पर्यटकको आकर्षणको केन्द्र बन्दै आएको थियो । यद्यपी सन् १९४४ मा नाजी शासनको अन्त्यपछि…