Logo १३ फाल्गुन २०८२, बुधबार | Thu Feb 26 2026


‘डोनाल्ड ट्रम्पलाई जिताउन रुसले भित्रभित्रै सघाएकै हो’

काठमाडौं, मंसिर २६ । गत नोभेम्वरमा भएको अमेरिकी राष्ट्रपति निर्वाचनमा डोनाल्ड ट्रम्पलाई जिताउन रुसले भित्रभित्रै सघाएको दावी अमेरिकी जासूसी संस्थाले गरेको छ । राष्ट्रपति बराक ओबामाले निर्वाचनमा रुसको संलग्नताबारे छानबीन गर्न आदेश दिएकै समयमा जासूसी संस्थाको यस्तो दाबी आएको हो । ह्याकिङमा रुसी संलग्नताबारे आफूहरुसँग प्रशस्त प्रमाण रहेको दावी जासूसी संस्थाहरुले गरेको खबर न्यूयोर्क टाइम्सले…