Logo १३ फाल्गुन २०८२, बुधबार | Thu Feb 26 2026


सरकारी सेनाद्वारा घर–घरमा पसेर सर्वसाधारणको हत्या : राष्ट्रसंघ

काठमाडौं, मंसिर २८ । संयुक्त राष्ट्रसंघले सिरियाको पूर्वी अलेप्पोमा सरकारी सेनाले घर–घरमा पसेर सर्वसाधारणको हत्या गरेको जनाएको छ । राष्ट्रसंघको मानवअधिकारसम्बन्धी कार्यालयले विभिन्न चार स्थानमा ८२ जना सर्वसाधारणको हत्या गरेको दरिलो प्रमाण रहेको दाबी गरेको छ । अलेप्पोमा मानवता पूरै विलिन हुँदै गएको उसको भनाइ छ । यता, विगत चार वर्षदेखि पूर्वी अलेप्पो कब्जा जमाएर…