Logo १३ फाल्गुन २०८२, बुधबार | Thu Feb 26 2026


नोट फिर्ता लिने निर्णय भेनेजुएलाद्वारा स्थगित

कराकस, पुस ३ । भेनेजुएलामा सयको नोट फिर्ता गर्ने निर्णय स्थागित भएको छ । राष्ट्रपति निकोलस मडुरोले यो निर्णय जनवरीसम्मका लागि स्थगित गरेको बताए । बोलिभार भनिने भेनेजुयलाको मुद्राको सयको नोट हटाउने निर्णयपछि व्यापक विरोध प्रदर्शन भएको थियो । १ सय बोलिभारलाई फिर्ता गरिनुपर्ने वा त्यसको बदलामा अरु नोटहरु लिनुपर्ने भनिएपछि मानिसहरु धेरै दिन लाईनमा…