अतिवादी संगठन इस्लामिक स्टेट (आइएस)को कब्जामा रहेको पाल्माइरालाई सरकारले सेनाले नियन्त्रणमा लिएको हो । पाल्माइरालाई नियन्त्रणमा लिन सरकारी सेनाले आइएसमाथि लगातार आक्रमण गरेको थियो । सरकारी सेनाले प्राचिन र ऐतिहासिक शहर पाल्माइराबाट आइएसलाई लखेटेको दाबी गरेको छ । युनेस्कोको सूचीमा परेको यो पुरातात्विक शहर कब्जामा लिँदै आइएसले केही भाग नष्टसमेत गरेको थियो । पाल्माइरामा प्राचिन…