Logo २९ माघ २०८२, बिहिबार | Thu Feb 12 2026


गाजामा स्थायी युद्धविराम हुने कतारका प्रधानमन्त्री थानीको दाबी

एजेन्सी । कतारका प्रधानमन्त्री मोहम्मद बिन अब्दुल रहमान अल थानीले गाजामा स्थायी युद्धविराम हुने दाबी गर्नुभएको छ । अमेरिकाको भ्रमणमा रहनुभएका थानीले वाशिङटनमा आयोजना गरिएको एटलान्टिक काउन्सिललाई सम्बोधन गर्दै इजरायल र हमासबीच स्थायी युद्धविराम हुने र हमासको कब्जामा रहेका सबै बन्धक मुक्त हुने दाबी गर्नुभएको हो । हमासको कब्जामा रहेका सय भन्दा बढी बन्धकहरुको रिहाइका…