Logo ११ फाल्गुन २०८२, सोमबार | Mon Feb 23 2026


नर्वे विश्वकै सबैभन्दा ‘खुसी’ मुलुक

संयुक्त राष्ट्रसंघको विश्व खुसी रिपोर्टमा डेनमार्कलाई उछिन्दै नर्वे एक नम्बरको खुसी मुलुक बनेको छ । यसपछि आइसल्यान्ड, स्वीट्जरल्यान्ड, फिनल्यान्ड खुसी मुलुकको सूचीमा परेका छन् । यो सूचीमा अमेरिका १४औं र ब्रिटेन १९औं स्थानमा छन् । मध्यअफ्रिकी मुलकहरु भने सूचीको सबैभन्दा पुछारमा परेका छन् । पश्चिमी युरोप र उत्तर अमेरिकीमुलुकले सूचीको अगाडिका स्थानहरु ओगटेका छन् ।…