Logo ६ पुस २०८२, आइतबार | Sun Dec 21 2025


युद्धविरामको संभावना नरहेको इजरायली प्रधानमन्त्रीको भनाइ

एजेन्सी । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले प्यालेस्टाइनको गाजापट्टीमा तत्काल युद्धविरामको कुनै संभावना नरहेको प्रष्ट पार्नुभएको छ । हमास लडाकुले इजरायली बन्धकहरूलाई रिहा नगरेसम्म गाजामा हमाससँग अस्थायी युद्धविरामको कुनै संभावना नरेहको उहाँले प्रष्ट पार्नुभएको हो । इजरायल डिफेन्स फोर्स (आईडीएफ) र हमासबीचको लडाइँ पाँचौं हप्तामा प्रवेश गर्नै लाग्दा नेतान्याहुले हिजो अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनसँग इजरायली राजधानी…