एजेन्सी । अमेरिकाले इजरायल र गाजाका नागरिकको सुरक्षा सुनिश्चितताका लागि गाजाको रफामा सैन्य कारवाही गर्नु गलत भएको बताएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले टेलिफोन संवादका क्रममा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई इजरायलका १० लाखभन्दा बढी मानिसको सुरक्षा गर्न विश्वसनीय कार्ययोजना आवश्यक भएको सुझाव दिनुभएको अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले जनाएको छ । संवादकै क्रममा प्रधानमन्त्री…