Logo २९ चैत्र २०८२, आइतबार | Mon Apr 13 2026


फिनल्याण्डमा छुरा प्रहार, दुईजनाको मृत्यु

टुर्कु सहरमा भएको सो घटनालगत्तै प्रहरीले गरेको कारवाहीमा हमलाकारीलाई गोली लागेको छ । प्रहरीका अनुसार उनलाई नियन्त्रणमा लिन खुट्टामा गोली हानिएको थियो । हमलाकारी को हुन् र उनको उद्देश्य के थियो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । (एजेन्सी)